कार्तिक २६ शनिवार
काठमाडौँ – आसान्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जुम्ला को माहुल देश भरि तताएको छ। जुम्लाका मतदाताले प्रत्यक्ष तर्फ को एक मत हामि हाम्रो जिल्ला र देशको लागि हाल्ने छौ भनेर जनमानसमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी ले जुम्ला चासोको बिषय बनेको छ। शाहि जुम्लाको मात्र नभएर देशले नै खोजेका नेता हुन। उनको पोल्टामा लगभग। अनुमानित मत ८०% खस्न सक्ने त्याहाका नागरिक अगुवाहरुले बताए । उनि जित को अन्तिम समय मा छन। उनलाई हराउन देशीविदेशि। शक्तिको ठुलो चलखेल भए पनि। उनले जम्ली जनता नै उनका जनार्धन हुन । शाहि भन्छन हाम्रो जित निश्चित छ जबै मतदाताहरुले जुम्ला सम्झी देश जोगाउनका लागी मत हाल्दिनुस ।