राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन द्वारा बाढी पहिरो पिढितलाई उचित क्षतिपुर्ती माग गर्दै
संगठनले सुदुरपश्चिम प्रदेश अछाममा बाढी पहिरोमा परि ज्यान गुमाउने प्रती श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरि केन्द्र र प्रदेश सरकार संग उचित क्षतिपुर्ती माग गरेको छ ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदुर पश्चिम संयोजक दिपेश शाहले विज्ञप्ति जारी गर्दै यो बिपतको समयमा प्रदेशका सम्पुर्ण कार्यकर्तालाई सहयोग र राहत कार्यमा जुट्न अपिल गर्नु भएको छ ।
