२४ पुस, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।
समाजसेवी भोजराज जोशी क्वालिटीले अनाथ आश्रमका बच्चाहरुलाई सहयोग गरेर आफ्नो दोस्रो बैबाहिक बर्ष गाठ मनाएबैशाख २८, २०८२, आइतवार
समाजसेवी भोजराज जोशी क्वालिटीले अनाथ आश्रमका बच्चाहरुलाई सहयोग गरेर आफ्नो दोस्रो बैबाहिक बर्ष गाठ मनाएबैशाख २८, २०८२, आइतवार