धनगढीः डोटीको दिपायल सिलगढी नगरपालिकाले झोलुङ्गे पुल हेरेको पैसा उठाने भएको छ। नगरपालिकाले नगरपालिकाको वडा नम्बर ५ दुधेश्वर तथा वडा नम्बर २ को कोटभैरव जोड्ने झोलुङ्गे पुलको अवलोकन शुल्क उठाउने प्रयोजनका लागि शिलबन्दी/ दरभाउ पत्र आव्हान गरेको छ।
विज्ञापन
![Generator](https://dineshkhabar.com/sites/default/files/generaator.gif)
नगरपालिकाले पुस १२ गते दोस्रो पटक निकालेको दरभाउ पत्रको सूचनामा झोलुङ्गे पुलको अवलोकन शुल्क लिन न्यूनतम मासिक ५ हजार ठेक्का अंक तोकिएको छ।
विज्ञापन
![cp](https://dineshkhabar.com/sites/default/files/ezgif.com-gif-maker_1.gif)
![](https://dineshkhabar.com/sites/default/files/323310364_545990993914865_3551946860580408231_n.jpg)
By dinesh khabar