“समृद्धि राष्ट्र राष्ट्रियता , राष्ट्रिय एकता र सुशासनका लागी हाम्रो आवाज “। हाम्रो सुशासन ईन्फोटेक प्रा. ली. द्वारा संञ्चालित यस सुशासन अनलाईन न्यूजले सत्यतथ्य, निष्पक्ष,पारदर्शी सुचना र समाचार प्राप्त गर्ने सबैको मौलिक अधिकारको नेतृत्व गरी विकास समृद्धि,सुशासन, धर्म,सस्कृति, कृषि , पर्यटन र समृद्ध समाज निमार्ण लगायतका क्षेत्रमा टेवा पुग्ने विश्वास लिएका छौं । साथै दबिएको आवाज ,अन्याय अत्याचारको विरुद्ध सशक्त कलम चलिरहने प्रतिवद्धता र सङ्कल्प सहित पत्रकारिता जगतमा काम गर्ने छौ।